डा. बाबुराम भट्टराईले 'माओवादी जनयुद्ध'लाई मूलत: सफल भनेका छन्। नेतृत्व पुष्पकमल दाहालको ढुलमुले नीतिका कारण त्यो पूर्णत: सफल नभएको भए पनि मुख्य रूपमा जनयुद्ध सफल भएको समीक्षा भट्टराईले गरेक...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको व्यवहारमा राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपित गरेका छन्।
शुक्रबार नेसपा (नयाँ शक्ति) को दसौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भट्टराई नभएको भए जनयुद्ध भनेको मान्छे मार्ने र मर्ने मात्रै हुने बताएका हुन्।