अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए।
सरकारले खैनी–चुरोटको लत छुटाउन भनी सुरु गरेको ‘निकोटेक्स थेरापी’ कार्यक्रम एकवर्षदेखि अलपत्र परेको छ। सुरुमा नमूना कार्यक्रमको रुपमा सञ्चालन गरी अन्यत्र विस्तार गर्ने योजनासहित सुरु भएको यो कार्यक्रम...