२०७२ को भूकम्पदेखि लिएर कोभिड–१९ को महामारीको प्रभावदेखि नेपालले पोषणका क्षेत्रमा ‘बलियो नेपाल’मार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति चौधरीले आभार प्रकट गरेका छन्।
माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविही...