राजावादी शक्तिहरुले दबाब बढाउन थालेपछि सत्तारुढ नेकपा एमाले सडकमा ओर्लिने भएको छ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भन्दै एमालेले देशव्यापी कार्यक्रमहरु तय गरेको छ।
दुई दिनसम्म चलेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ कार्यशालाबाट संगठन सुदृढिकरणसम्बन्धी संकल्प प्रस्ताव पारित गराउँदै एमालेले माघ, फागुन र चैत महिनामा ७५३ वटै स्थानीय तहका सबै वडामा पुग्ने...
नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवाना नतिर्ने भएको छ । ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने जनाएको छ ।
सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) ले भोलि मंसिर ७ गते संघीय राजधानी काठमाडौंमा एक लाख कार्यकर्ता उतार्नेगरी ‘जागरण सभा’ गर्ने घोषणा गरेको छ।
नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।