#CPN UML DOTI
एमाले डोटीमा भीम रावल पक्षधर मलासी विजयी
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
एमाले डोटीमा भीम रावल पक्षधर मलासी विजयी
नेकपा एमाले डोटीको अध्यक्षमा पूर्व उपाध्यक्ष भीम रावल पक्षधर मञ्जु मलासी निर्वाचित भएकी छन् । एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस