#Cooparative Scam
एमालेबाट निर्वाचित म्याग्दीका जिसस प्रमुख थापा सहकारी ठगीमा पक्राउ
राजनीति
Clock २० माघ २०८१ | १ मिनेट पाठ
एमालेबाट निर्वाचित म्याग्दीका जिसस प्रमुख थापा सहकारी ठगीमा पक्राउ
थापासहितको समूहले सो सहकारीको बचत रकम निजी विद्यालय, घर जग्गालगायतका दुरुपयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख थियो। थापा एमालेबाट जिसस प्रमुख निर्वाचित भएका जनप्रतिनिधि हुन्।
Whatsapp
काठमाडौं अदालतद्वारा पनि रविलाई धरौटीमा छाड्न आदेश
अपराध
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
काठमाडौं अदालतद्वारा पनि रविलाई धरौटीमा छाड्न आदेश
न्यायाधीश माधवप्रसाद अधिकारीको थुनछेक इजलासले बुधबार लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
Whatsapp
रवि हिरासत पठाइँदा अदालत परिसरमा देखिए दुर्गा प्रसाईँ
राजनीति
Clock २९ पौष २०८१ | १ मिनेट पाठ
रवि हिरासत पठाइँदा अदालत परिसरमा देखिए दुर्गा प्रसाईँ
प्रसाईँ अदालत परिसरमा रहँदा बाहिर सडकमा भने रास्वपा समर्थक प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीमा थिए ।
Whatsapp
गृहमन्त्रीको प्रतिप्रश्न: छाक काटेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन ?
राजनीति
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
गृहमन्त्रीको प्रतिप्रश्न: छाक काटेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन ?
गृहमन्त्री लेखकले भने, ‘उहाँको कुनै मानव अधिकारको उल्लङ्घन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैर कानुनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई...
Whatsapp
एमाले सांसद पोखरेलकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी
समाज
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
एमाले सांसद पोखरेलकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मङ्सिर २७ गते अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस