विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल र सहायक प्रशिक्षक जगत् टमाटाले एक दिवसीय क्रिकेटमा अभ्यासमा कमी र क्यानडाको पिचमा अभ्यस्त नभएका कारण पराजय भोग्नुपरेको कारण सुन...
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।
सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ ।