#DP Aryal
जिम्मा पाए सहकारी बचतकर्ताको रकम ९० दिनमै फिर्ता गराउँछौँः अर्याल
राजनीति
Clock १३ कार्तिक २०८१ | १ मिनेट पाठ
जिम्मा पाए सहकारी बचतकर्ताको रकम ९० दिनमै फिर्ता गराउँछौँः अर्याल
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डीपी अर्यालले सहकारीमा फसेको सर्वसाधारणको बचत फिर्ता गर्ने कामको जिम्मा पाए ९० दिनमै फिर्ता गराइदिने दावी गरेका छन्।
Whatsapp
दलका गतिविधि र नागरिकको भावना नियालिरहेका छौंः रवि लामिछाने
राजनीति
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
दलका गतिविधि र नागरिकको भावना नियालिरहेका छौंः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेको बताएका छन् ।
Whatsapp
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु
राजनीति
Clock २२ असार २०८१ | १ मिनेट पाठ
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु
सरकारले मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको बताएको छ।
Whatsapp
वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँः मन्त्री अर्याल
राजनीति
Clock २२ असार २०८१ | १ मिनेट पाठ
वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँः मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
Whatsapp
राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू
राजनीति
Clock २१ असार २०८१ | १ मिनेट पाठ
राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्।
Whatsapp
वैदेशिक रोजगारमा जाने युवालाई ठगी गर्नेलाई गृहमन्त्री रवि र श्रम मन्त्री अर्यालको संरक्षण भएको आरोप
अर्थ
Clock २० असार २०८१ | ४ मिनेट पाठ
वैदेशिक रोजगारमा जाने युवालाई ठगी गर्नेलाई गृहमन्त्री रवि र श्रम मन्त्री अर्यालक...
आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले विगत १८ दिन देखी निरन्तर काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिईरहेको छ।
Whatsapp
विदेशबाट फर्किएकालाई नेपालमै राख्ने गरी काम गरिरहेका छौँः श्रममन्त्री अर्याल
राजनीति
Clock १७ असार २०८१ | १ मिनेट पाठ
विदेशबाट फर्किएकालाई नेपालमै राख्ने गरी काम गरिरहेका छौँः श्रममन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन्।
Whatsapp
मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छः श्रममन्त्री अर्याल
राजनीति
Clock १३ असार २०८१ | १ मिनेट पाठ
मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छः...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन्।
Whatsapp
गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला
समाज
Clock २१ जेष्ठ २०८१ | १ मिनेट पाठ
गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला
रोजगार मेलाको उद्घाटन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गर्ने कार्यक्रम छ।
Whatsapp
श्रममन्त्री अर्यालको सम्पत्ति: सुन १५० तोला, १२ ठाउँमा जग्गा
राजनीति
Clock ०८ जेष्ठ २०८१ | १ मिनेट पाठ
श्रममन्त्री अर्यालको सम्पत्ति: सुन १५० तोला, १२ ठाउँमा जग्गा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले आफूसंग १५० तोला सुन रहेको उल्लेख गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस