#Dailekh
दैलेख विकासको गुरुयोजना बन्दै
राजनीति
Clock १२ माघ २०८१ | १ मिनेट पाठ
दैलेख विकासको गुरुयोजना बन्दै
जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना तथा कार्यक्रममा पहिचान तथा प्राथमिकताबारे सरोकारवालाबीच छलफल गरिएको छ। 
Whatsapp
दैलेखमा ग्यास रहेको संकेत
अर्थ
Clock २३ पौष २०८१ | २ मिनेट पाठ
दैलेखमा ग्यास रहेको संकेत
पेट्रोलियम पदार्थको कच्चा पदार्थ प्रशोधन केन्द्रसमेत दैलेखमा बनाउने त्यसका लागि सुर्खेतबाट दैलेख ३५ मिनेटमै पुग्ने गरी सुरुङमार्ग बनाउनेसमेत चाइनिज टोलीले योजना बनाएका छन्।
Whatsapp
दैलेखमा पेट्रोलियम पदार्थको  व्यवसायिक उत्खनन अघि बढ्छ: प्रधानमन्त्री
राजनीति
Clock २० पौष २०८१ | १ मिनेट पाठ
दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक उत्खनन अघि बढ्छ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना निकालिएको बताएका छन्।
Whatsapp
दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी
दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी
दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
Whatsapp
महाबु गाँउपालिकामा ४० प्रतिशत मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
महाबु गाँउपालिकामा ४० प्रतिशत मत खस्यो
बिहान ११ बजेसम्म विभिन्न मतदान केन्द्रमा तीन हजार भन्दा बढी मत खसेको हो।
Whatsapp
पञ्च कोशीमा बने कलात्मक धारा
समाज
Clock १२ मंसिर २०८१ | २ मिनेट पाठ
पञ्च कोशीमा बने कलात्मक धारा
पञ्चकोशी क्षेत्रको श्रीस्थान, पादुका, धुलेश्वर कोटिला, नाविस्थान र तल्लो डुंगेश्वरमा गरेर ६ स्थानमा धारा बनेका हुन्।
Whatsapp
दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो
समाज
Clock ३० कार्तिक २०८१ | १ मिनेट पाठ
दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो
कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ।
Whatsapp
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
अर्थ
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ।
Whatsapp
निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रशासकीय अधिकृतको सरुवा
राजनीति
Clock २५ कार्तिक २०८१ | २ मिनेट पाठ
निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रशासकीय अधिकृतको सरुवा
चुनाव नजिकिदै गर्दा मन्त्रालयबाट सरुवा चलखेल हुन थालेको भन्दै गाउँपालिकाले हाजिर नगराउने पत्र पठाएसंगै विवाद सतहमा आएको छ।
Whatsapp
दैलेखमा कांग्रेसले टुंग्यायो उम्मेदवार
राजनीति
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
दैलेखमा कांग्रेसले टुंग्यायो उम्मेदवार
नेकपा एमालेले भने आकांक्षी धेरै भएकाले उम्मेदवार टुंग्याउन सकेको छैन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस