संसद सचिवालयका अनुसार आजको बैठमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्त...