'रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्' न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरेका छन्। तर ग्राहकको सङ्ख्या भने पातलो छ।
दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।
दसैँको सुरुवातसँगै भक्तपुरमा हुने नवरात (नौ राते) मेला भोलि बिहीबारदेखि सुरु हुँंदैछ। प्रत्येक वर्ष दसैँको घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठहरुमा दैनिक फरक फरक दिनहरूमा ल...