#Death rate
विपदमा परी अहिलेसम्म १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता
समाज
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
विपदमा परी अहिलेसम्म १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता
मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस