#Dharahara
धरहरा चढ्नेको संख्यामा दोब्बरले वृद्धि, तीन दिनमा साढे १५ लाख रुपैयाँ संकलन
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
धरहरा चढ्नेको संख्यामा दोब्बरले वृद्धि, तीन दिनमा साढे १५ लाख रुपैयाँ संकलन
समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोब्बरभनदा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
Whatsapp
बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने, सार्वजनिक बिदामा पनि सञ्चालन हुने
समाज
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने, सार्वजनिक बिदामा पनि सञ्चालन हुने
धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
Whatsapp
धरहराबाट २ करोड ३७ लाख राजस्व संकलन
समाज
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
धरहराबाट २ करोड ३७ लाख राजस्व संकलन
गत असोज ३ गतेबाट सञ्चालनमा आएको धरहराबाट २ करोड ३७ लाख राजस्व संकलन भएको छ।
Whatsapp
धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
अर्थ
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ। यस अवधिमा प्रवेश शुल्कबापत रु ५५ लाख सङ्कलन भएको छ।
Whatsapp
धरहराबाट उपत्यका नियाल्ने रहर
समाज
Clock १२ मंसिर २०८१ | ५ मिनेट पाठ
धरहराबाट उपत्यका नियाल्ने रहर
काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो। उमेरले ७० वर्ष नाघिसकेका उनलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि...
Whatsapp
सर्वसाधारण भन्छन्: धरहराको शुल्क बढी भयो
समाज
Clock ०९ मंसिर २०८१ | १ मिनेट पाठ
सर्वसाधारण भन्छन्: धरहराको शुल्क बढी भयो
सरकारले सर्वसाधारणका लागि आइतबार देखि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरूको भीड बढेको छ। परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चढ्नेको भीड लागेको हो।
Whatsapp
आजदेखि निःशुल्क रहेन धरहरा, प्रति घण्टा ५००० सम्म शुल्क लाग्ने
समाज
Clock ०९ मंसिर २०८१ | १ मिनेट पाठ
आजदेखि निःशुल्क रहेन धरहरा, प्रति घण्टा ५००० सम्म शुल्क लाग्ने
धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रति घण्टा पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ।
Whatsapp
धरहरा चढ्न अब दुई सय रुपैयाँ लाग्ने
समाज
Clock ०८ मंसिर २०८१ | १ मिनेट पाठ
धरहरा चढ्न अब दुई सय रुपैयाँ लाग्ने
फोटो सुट, भिडियो सुटका लागि पनि छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ।
Whatsapp
आइतबारदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने
समाज
Clock ०७ मंसिर २०८१ | १ मिनेट पाठ
आइतबारदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने
आगामी आइतबार (मंसिर ९ गते) देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ।
Whatsapp
धरहरा चलाउने जिम्मा निजी कम्पनीलाई
समाज
Clock १० कार्तिक २०८१ | ४ मिनेट पाठ
धरहरा चलाउने जिम्मा निजी कम्पनीलाई
उनका अनुसार मस्यौदामा धरहराको जिम्मा मन्त्रालयमातहतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले लिने व्यवस्था गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस