नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १५२ रुपैयाँ ६६ पैसा र बिक्री दर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रुपैयाँ १५ पैसा र बिक्री दर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३...
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ।