अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले आप्रवासीलाई यो सुविधा प्राप्त गर्न सीबीपी होम एपमार्फत सरकारलाई आफ्नो फिर्तीबारे जानकारी गराउन अनुरोध गरेको छ।
मन्त्रालयले अमेरिकाबाट हुने कुनै पनि धम्कीपूर्ण व्यवहारलाई चीनले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तिमसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ यसविरुद्ध लड्ने अडान पनि दोहोर्याएको छ।