#Dr.Shekhar Koirala
एमाले बैठकमा उठ्यो शेखर सक्रियताको प्रसङ्ग
राजनीति
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
एमाले बैठकमा उठ्यो शेखर सक्रियताको प्रसङ्ग
त्यो भेटलाई स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कोइरालाको नेतृत्वमा वैकल्पिक सत्ता निर्माणको प्रयास भइरहेको भन्दै प्रचारबाजी गरिरहेका छन्।
Whatsapp
कोइराला–चौधरीको त्यो नोकझोक र यो कारबाही
राजनीति
Clock २६ असार २०८२ | ७ मिनेट पाठ
कोइराला–चौधरीको त्यो नोकझोक र यो कारबाही
शेखर समूहले अहिलेको कारबाहीलाई अरबपति व्यवसायी समेत रहेका कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीसँग जोड्न खोजिरहेका छन्।
Whatsapp
शेखर पक्षका नेता भन्छन्: कांग्रेस चौधरी ग्रुप बन्न सक्दैन, चन्दा कि बात करते हो !
राजनीति
Clock २६ असार २०८२ | १ मिनेट पाठ
शेखर पक्षका नेता भन्छन्: कांग्रेस चौधरी ग्रुप बन्न सक्दैन, चन्दा कि बात करते हो...
खनालमाथि सांसद चौधरीले अन्तर्घातको आरोप लगाउँदै आएका थिए। केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा शेखरले चौधरीमाथि प्रश्न उठाउँदा उनले आक्रामक रूपमा प्रतिवाद गरेका थिए।
Whatsapp
शेखरले भने: देउवा जीलगायतका नेताले भोगेका दुखले हामी यहाँ छौँ, गाली गर्नुहुन्न
राजनीति
Clock २१ असार २०८२ | १ मिनेट पाठ
शेखरले भने: देउवा जीलगायतका नेताले भोगेका दुखले हामी यहाँ छौँ, गाली गर्नुहुन्न
‘सायद उहाँहरूजस्ता व्यक्तिहरूले बिपीको आह्वानमा जेल नगएको भए, डन्डा नखाएको भए, दुःख नगरेको भए तपाईँहरू यहाँ हुनुहुन्थ्यो? भनेर म सोध्छु। तपाईँहरूले कहिल्यै सोच्नुभएको छ यो कुरा?’
Whatsapp
शेखरको दाबी: भुटानको पिपुल्स पार्टी खोल्नमा गिरिजाबाबुको भूमिका छ
राजनीति
Clock २१ असार २०८२ | १ मिनेट पाठ
शेखरको दाबी: भुटानको पिपुल्स पार्टी खोल्नमा गिरिजाबाबुको भूमिका छ
त्यसपछि जसलाई बिपीले जसलाई बनाउनु थियो ती नेताले बिपीलाई भेटेर गिरिजाप्रसाद पनि लडिदिनुपर्‍यो र हारिदिनुपर्‍यो भनेको उनले बताए। ‘त्यो गिरिजाबाबुले मान्नुभएन,’ कोइरालाले भने।
Whatsapp
चौधरीमाथि आक्रोश: चन्दा दिएको छु नेता मान्नुपर्छ भन्ने दुस्साहस नहोस्
राजनीति
Clock १९ असार २०८२ | २ मिनेट पाठ
चौधरीमाथि आक्रोश: चन्दा दिएको छु नेता मान्नुपर्छ भन्ने दुस्साहस नहोस्
‘चन्दा कति पारदर्शी तरिकाले दिइएको छ ? भन्ने पनि हेक्का राख्नुपर्छ । मैले चन्दा दिएको छु, त्यसैले मलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस गर्न हुँदैन।’
Whatsapp
सचिवहरूलाई शेखरको चुनौती: कुलिङ पिरियड राखिन्छ, राजीनामा दिएर देखाऊ
राजनीति
Clock १० जेष्ठ २०८२ | १ मिनेट पाठ
सचिवहरूलाई शेखरको चुनौती: कुलिङ पिरियड राखिन्छ, राजीनामा दिएर देखाऊ
‘कोही  निवृत्त भएको भोलिपल्ट भइराख्नुभएको छ। २२/२३ सचिवहरू संवैधानिक परिषद्मा हुनुहुन्छ। के देखाइरहेको छ यसले ? यो सचिवहरूको पोस्ट रिटायरमेन्ट क्लबजस्तो देखियो नि’, कोइरालाले भने।
Whatsapp
शेखरको शंकाः अवैध पैसा भित्रिरहेको जस्तो छ, गभर्नरमा गडबड हुनसक्छ !
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
शेखरको शंकाः अवैध पैसा भित्रिरहेको जस्तो छ, गभर्नरमा गडबड हुनसक्छ !
यही कारण आफूलाई राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल हुनसक्ने शंका लागेको उनले बताए। उनले भने, ‘मलाई डर लाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन ?’
Whatsapp
शेखरको भनाइमा देउवा सहमत: सहकारीका* नाममा धेरै बदनामी भइरहेका छन्
राजनीति
Clock २९ चैत्र २०८१ | २ मिनेट पाठ
शेखरको भनाइमा देउवा सहमत: सहकारीका* नाममा धेरै बदनामी भइरहेका छन्
शनिवार सभापति देउवासँग मञ्च सेयर गर्दा पनि शेखर उसै गरी सुनिए। तर तुलनात्मक रूपमा सन्तुलित तवरले आफ्नो धारणा राखे। त्यसमा पनि उनले ‘कांग्रेस सत्तामा रहे पनि सरकारमा नरहेको’ भन्दै उनले टिप्पणी गरे।
Whatsapp
भण्डारी समक्ष गगनले भने: दाइ अल्मलिनुहोला भन्ने डर छ, छोड्न सक्दैनाैँ भन्न गुल्मी आयौँ
राजनीति
Clock २५ चैत्र २०८१ | २ मिनेट पाठ
भण्डारी समक्ष गगनले भने: दाइ अल्मलिनुहोला भन्ने डर छ, छोड्न सक्दैनाैँ भन्न गुल्म...
गुल्मी किन आएको भन्दाखेरी हामी चन्द्र भण्डारीलाई छोड्न सक्दैनौँ भन्न पनि आएको हो । त्यसैले दाई पनि यो कुरामा धेरै नअल्मलिनुहोला। दाई कहिलेकाहीँ यसो अल्मलिनुहोला कि भन्ने डर हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस