#Durga Prasain
दुर्गा प्रसाईलाई पठाइयाे डिल्ली बजार कारागार
राजनीति
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
दुर्गा प्रसाईलाई पठाइयाे डिल्ली बजार कारागार
मेकिल व्यवसायी दुर्गा प्रसाईलाई क्यान्सर उपचारको क्रममा अस्पताल पठाउने भनिए पनि अहिले भने डिल्ली बजार कारागारमा पठाइएको छ।
Whatsapp
कमल थापाको माग: दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्
राजनीति
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
कमल थापाको माग: दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्।
Whatsapp
प्रसाईँ समूहद्वारा आजको राजावादी प्रदर्शन 'बहिष्कार'
राजनीति
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रसाईँ समूहद्वारा आजको राजावादी प्रदर्शन 'बहिष्कार'
अहिले सबैजसो राजावादी समूहले तीनकुने घटनाको दोष सम्पूर्ण रुपमा प्रसाईँकै टाउकामा हालेर पन्छिन खोजिरहेका छन्।
Whatsapp
तीनकुने घटना: दुर्गा प्रसाईंसहित २० जनालाई जन्मकैदको माग
समाज
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
तीनकुने घटना: दुर्गा प्रसाईंसहित २० जनालाई जन्मकैदको माग
सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानका आधारमा चैत १५ गते तीनकुने घटनामा संलग्न भएको जिकिर काठमाडौँ जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।
Whatsapp
कुन-कुन कसुरमा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र र धवल शमशेरमाथि मुद्दा चल्दैछ ?
समाज
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
कुन-कुन कसुरमा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र र धवल शमशेरमाथि मुद्दा चल्दैछ ?
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाईएको प्रतिवेदनमा प्रहरीले उनीविरुद्ध राज्य विरुद्धको कसुरसहितका विषयमा मुद्दा चलाउन राय प्रस्तुत गरेको हो ।
Whatsapp
प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
समाज
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुरमा म्याद थप गरेको हो।
Whatsapp
ओलीले सम्झिए नेकपाकालीन ‘मार्सी भोज’: खुवाउने पात्र प्रहरी खोरमा
राजनीति
Clock २८ वैशाख २०८२ | ७ मिनेट पाठ
ओलीले सम्झिए नेकपाकालीन ‘मार्सी भोज’: खुवाउने पात्र प्रहरी खोरमा
संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।
Whatsapp
अदालतले भन्यो- दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउनू
राजनीति
Clock २१ वैशाख २०८२ | १ मिनेट पाठ
अदालतले भन्यो- दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउनू
काठमाडौं जिल्ला अदालत, काठमाडौंले दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको छ।
Whatsapp
तीनकुने घटनाका थप आरोपी पक्राउ
अपराध
Clock ०८ वैशाख २०८२ | १ मिनेट पाठ
तीनकुने घटनाका थप आरोपी पक्राउ
लुइँटेललाई निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
Whatsapp
दुर्गा प्रसाईंलाई जिल्ला अदालत लगियो
समाज
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
दुर्गा प्रसाईंलाई जिल्ला अदालत लगियो
झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस