#Durghatana
दुर्घटनामा दुई युवकको मृत्यु
अन्य
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
दुर्घटनामा दुई युवकको मृत्यु
गुल्मीको चन्द्रकोट गाउँपालिकामा स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
Whatsapp
सवारी दुर्घटनामा २२ यात्रु घाइते, ६ को अवस्था गम्भीर
अन्य
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
सवारी दुर्घटनामा २२ यात्रु घाइते, ६ को अवस्था गम्भीर
पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ अलकत्रे डाँडामा सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
Whatsapp
रामेछाप दुर्घटना : मृत्यु हुनेमा गोकुलगंगा ४ का वडाध्यक्ष पनि
अन्य
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
रामेछाप दुर्घटना : मृत्यु हुनेमा गोकुलगंगा ४ का वडाध्यक्ष पनि
शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका वडा नं. ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । वडाध्यक्ष बस्नेत पनि त्यहीँ परेका हुन् ।
Whatsapp
रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु
अन्य
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु
जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
Whatsapp
दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार
अर्थ
Clock ०८ साउन २०८१ | ४ मिनेट पाठ
दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार
गत असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भएको दुर्घटनाको मुख्य कारण ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार रहेको निष्कर्ष निकालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस