जिल्ला प्रहरी कार्यालयका अनुसार गत बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो।
भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।
हात्ती धपाउनका लागि स्थानीय बासीसँगै प्रहरी पनि दिनैपिच्छे खटिने गरेका छन्। इटहरी वडा नं. ३ मा रहेको ताल तलैया प्रहरी चौकीका असई प्रल्लाद बोगटीले प्रहरीले रातिभरि जङ्गल क्षेत्रमा गस्ती गर्ने गरेको बता...
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्। यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन्।