गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ। भिडियो लाइभ कन्सर्टको हो, जसमा उदितले आफ्ना महिला फ्यानहरूलाई चुम्बन गरिरहेको देखिन्छ। अहिले उनी सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेक...
आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ। यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र चलचित्र प्रदर्शन भएको हो।
यो कन्टेस्टका एक जना विजेताले 'एक्टर: टेक वन' को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयका लागि अवसर प्राप्त गर्ने छन्।
गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन्।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लण्डन न्यू इयर डे परेड’ मा सहभागी रोयल बरो अफ ग्रीनबीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ।
दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ। ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गरेका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा प...
दीपिका पादुकोणको नाम सुन्दा दर्शकको मनमा सुन्दर, प्रतिभाशाली अभिनेत्रीको छवि बन्ने गर्छ। यो छवि बनाउन दीपिका पादुकोणले निकै मेहेनत गरेकी छिन्। अहिलेसम्म आफ्नो करियरमा धेरै कलाकारसँग काम गरिसकेकी दीपिक...