#Even this!
समयमै काम सक्ने बानी राम्रो
कला/साहित्य
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
समयमै काम सक्ने बानी राम्रो
धेरैजसो व्यक्तिमा लामो समय लगाउने, अन्तिम अवस्थामा ‘प्याचअप’ कामहरू गर्नेहरू भन्दा समयमै काम सक्ने र प्याचअप काम नराख्ने कर्मचारीहरू हाकिमको नजरमा असल हुने गर्छन्।
Whatsapp
सलिन डिओनको फर्किएको स्वर
कला/साहित्य
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
सलिन डिओनको फर्किएको स्वर
कमै होलान् जसले सन् १९९७ मा बनेको कालजयी चलचित्र ‘टाइटानिक’बारे थाहा नपाएका हुन्। जब यो चलचित्रको स्मरण हुन्छ, चलचित्र हेर्नेहरू अनायासै यसको गीत ‘माइ हार्ट विल गो अन’ गुन्गुनाउन थाल्छन्।
Whatsapp
प्राचीन हात्तीको अवसान
समाज
Clock ०१ साउन २०८१ | २ मिनेट पाठ
प्राचीन हात्तीको अवसान
एउटा नयाँ अध्ययनअनुसार त त्यस्ता प्राचीन हात्ती (म्यामथ) ६ हजार वर्षअघिसम्म जीवितै थिए। तर के कारणले ती नष्ट भए भन्नेबारे अहिले नयाँ कोण प्रस्तुत गर्न थालिएको छ।
Whatsapp
कोसित सल्लाह लिने?
कला/साहित्य
Clock २८ असार २०८१ | २ मिनेट पाठ
कोसित सल्लाह लिने?
प्रायः आफूलाई समस्या पर्‍यो भने असम्बन्धित व्यक्तिबाट सल्लाह लिने गर्छौं। जसका कारण, हाम्रो समस्या समाधान हुनुको साटो अझ बल्झिने गर्छ।
Whatsapp
खुसीको मूल्य
कला/साहित्य
Clock २६ असार २०८१ | २ मिनेट पाठ
खुसीको मूल्य
तपाईं अरूलाई खुसी देख्न चाहनुहुन्छ ? उसो भए त्यसका लागि तपाईंले केही न केही मूल्य चुकाउनु नै हुन्छ। प्रायः अरूलाई खुसी देख्न चाहनु भनेको उनीहरूका लागि केही मूल्य चुकाउनु हो।
Whatsapp
काग कति बाठो?
कला/साहित्य
Clock २५ असार २०८१ | १ मिनेट पाठ
काग कति बाठो?
हाम्रो जनजिब्रोमा एउटा भनाइ निकै झुण्डिएको पाउँछौँ-काग बाठो, कोइली मिठो ! उसो भए काग कति बाठो हुन्छ त?
Whatsapp
जुमबाटै प्लम्बिङ शिक्षा
शिक्षा
Clock १५ असार २०८१ | २ मिनेट पाठ
जुमबाटै प्लम्बिङ शिक्षा
घरमा बिग्रेका केही सानातिना प्राविधिक कामहरू गर्न अचेल अनलाइनमा ठेगाना खोज्ने चलन नेपालमा बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस