दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तीकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएपछि जीआईजेडले ६० लाख युरो बराबर सहयोग गर्ने भएको हो ।
द्योग तथा व्यवसायहरूमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढवा दिने र कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।