नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनअसन्तुष्टि बढिरहेको सत्य भएको बताएका छन्। बुधबार (आज) नवलपरासी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव रहेको बताएका छन्।
सिंगो देश लागेर कुम्भमा नुहाएजस्तै कुम्भमा नुहाएको मान्छेले पशुपतिनाथमा दर्शन ग¥यो र मुक्तिनाथमा ढोग्यो भने मात्रै उसको यात्रा पूरा हुन्छ भन्ने सोचका साथमाकाम गरे सजिलै एक करोड मान्छे नेपालमा ल्याउन स...