राणा शासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाइ र प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर भएर नेतृत्व गरेका सिंहलाई नेपाली राजनीतिमा विशेष श्रद्धापूर्वक हेरिन्छ...
दिवसको अवसरमा आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको शालिकमा उनका छोरा समेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह लगायतले माल्यार्पण गरेका छन्।