हमासका वरिष्ठ अधिकारी बसम नैमले अमेरिकी विशेष दूत स्टिभ विटकफको गाजा युद्धविराम प्रस्तावमा इजरायलको प्रतिक्रियाले हमासका मागहरू पूरा नगरेको बताएका छन्।
संयुक्त राष्ट्र संघका मानवीय मामिला अधिकारी टम फ्लेचरले गाजामा मानवीय सहायता नपुगेमा आगामी ४८ घण्टामा १४ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी मंगलबार दिएका थिए।