अघिल्लो कार्यकालमा नसकेको गिरिबन्धु टी इस्टेट जस्तै हजारौँ बिगाहा हदबन्दीका जग्गा यस पटक कब्जा गर्न केपी ओली सरकारले भूमि अध्यादेश ल्याएको आरोप किसान सङ्गठनहरूले लगाएका छन्।
गिरीबन्धु टि–इस्टेट जग्गा सट्टभर्ना प्रकरणमा सर्वोच्च अदालतको फैसलालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले उदाहरणीय फैसला भनी टिप्पणी गरेका छन्।