यस कार्यक्रमलाई जापान–युएनडीपी सहयोगको अर्को सफल उदाहरण भएको उल्लेख गर्दै उनले यो आयोजनाले नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त...
जापान सरकारले आर्थिक वर्ष २०२४/ २५ को मानव संशाधन विकास आयोजनाको कार्यान्वयनमा योगदान गर्न नेपाललाई ४५ करोड ४० लाख येन अर्थात् करिब ४२ करोड ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।