पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन्। शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
यो प्रदर्शन त्यस्तो समयमा आएको छ जब धेरै नेपाली नागरिकहरू महँगो संघीय संरचनाको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। सातवटा प्रदेश सरकार र ७५३ स्थानीय तहहरूको प्रशासनिक खर्चलाई लिएर आलोचना भइरहेको छ।
आइतबारको प्रदेशसभा बैठकको शुन्य समयमा राप्रपाकी सांसद वजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् ।