सरकारले माघको तेस्रो सातादेखि फागुनको पहिलो सातासम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब अढाइ लाख मात्रा प्रयोग हुन नसकेको परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ।
जुम्लाका ६ हजार पाँच सय ६ जना किशोरीहरूलाई पाठेघरविरुद्धको खोप (एच पिभि) लगाइएको छ। जसमध्ये ६ कक्षा र १० वर्षका १ हजार ३ सय ७२ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ५ हजार १ सय ३४ जना किशोरीहरू रहेका छन्।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन्।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालित ‘ह्युमन प्यालोमा भाइरस (एचपिभि) खोप अभियान’ लक्षनजिक प्रगति गर्दै सम्पन्न भएको छ। गत माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालित अभियानबाट ९...
पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरबाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ...
सरकारले कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाउन देशैभर अभियान सञ्चालन गरिरहेको छ ।