कार्यक्रममा हात्तीपाइले रोगबाट पीडित मोरङ सुनवर्सीका सुरेन्द्रप्रसाद साहले कुष्ठ रोगबाट प्रभावित भएकाहरूलाई जस्तै हात्ती पाइले रोगबाट प्रभावितहरूलाई पनि निःशुल्क बिमा गरिदिन सरकारसँग माग गरे ।
लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो।
बिमा बोर्ड शक्तिशाली हुनुपर्ने बताउँदै मन्त्री पौडेलले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि उल्लेख गरे। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उ...
न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले आन्दोलन थालेका छन् ।स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बिहीबार कोसी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन् ।