#Indo-Pak Tension
भारत-पाकिस्तान तनाव : नियन्त्रण रेखामा गोलाबारी, घर छोडेर भागे स्थानीय
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
भारत-पाकिस्तान तनाव : नियन्त्रण रेखामा गोलाबारी, घर छोडेर भागे स्थानीय
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नियन्त्रण रेखा (एलओसी)नजिकै भारी गोलाबारीबाट बच्न सीमाको भारतीय पक्षका मानिसहरू आफ्नो घर छोडेर सुरक्षित स्थानहरूमा सरिरहेका छन्।
Whatsapp
भारतविरुद्ध नक्कली समाचार फैलाएको आरोपमा ८ हजार बढी एक्स खाता बन्द गर्न आदेश
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
भारतविरुद्ध नक्कली समाचार फैलाएको आरोपमा ८ हजार बढी एक्स खाता बन्द गर्न आदेश
पाकिस्तानसँगको तनावका बीच भारत सरकारले नक्कली समाचार फैलाउने ८ हजार एक्स खाताहरू बन्द गर्ने आदेश दिएको छ।
Whatsapp
पाकिस्तानसँग तनाव बढेपछि भारतको ८ राज्यका २९  विमानस्थल मे १० सम्म बन्द
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पाकिस्तानसँग तनाव बढेपछि भारतको ८ राज्यका २९ विमानस्थल मे १० सम्म बन्द
भारत-पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू मे १० सम्म बन्द गरिएका छन्।
Whatsapp
भारत-पाकिस्तान तनाव : आक्रमण बन्द गर्न अमेरिकाको अपील
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
भारत-पाकिस्तान तनाव : आक्रमण बन्द गर्न अमेरिकाको अपील
अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्कामाथि भइरहेको आक्रमण बन्द गर्न अपील गरेको छ।
Whatsapp
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
भारतका पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन्।
Whatsapp
भारत–पाकिस्तान बिच युद्ध किन नहोस् भन्ने चाहन्छ चीन?
अन्तर्राष्ट्रिय
Clock २५ वैशाख २०८२ | ५ मिनेट पाठ
भारत–पाकिस्तान बिच युद्ध किन नहोस् भन्ने चाहन्छ चीन?
चीनले कहिल्यै पनि पाकिस्तान अस्थिर होस् भन्ने चाहँदैन। त्यसो हुँदा उसले पाकिस्तानमा गरेको करोडौँको लगानी जोखिममा पर्दछ। हुन पनि चीनले पाकिस्तानमा २००५ देखि २०२४ को बिचमा लगभग ६८ बिलियन अमेरिकी डलर लगा...
Whatsapp
भारतको पक्षमा जनार्दनः आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य
राजनीति
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
भारतको पक्षमा जनार्दनः आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य
‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो।’
Whatsapp
भारतसँगको तनावबिच पाकिस्तानी प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग कुरा
अन्तर्राष्ट्रिय
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
भारतसँगको तनावबिच पाकिस्तानी प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग कुरा
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग कुरा गरेको बताएका छन्।
Whatsapp
भारत-पाकिस्तान तनाव : सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता
समाज
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
भारत-पाकिस्तान तनाव : सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता
पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
Whatsapp
हवाई आक्रमणमा परिवारका १० सदस्य गुमाएका भारतको 'मोस्ट वान्टेड' अजहर को हुन्?
अन्तर्राष्ट्रिय
Clock २५ वैशाख २०८२ | ५ मिनेट पाठ
हवाई आक्रमणमा परिवारका १० सदस्य गुमाएका भारतको 'मोस्ट वान्टेड' अजहर को हुन्?
भारतले पाकिस्तानमा गरेको आक्रमणपछि अतिवादी संगठन जैश-ए-मोहम्मदले यस आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका दस सदस्य र चार नजिकका सहयोगीहरू मारिएको बताएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस