#Indra Rana Magar
उपसभामुखको विपक्षमा कांग्रेस
राजनीति
Clock २७ भदौ २०८१ | १ मिनेट पाठ
उपसभामुखको विपक्षमा कांग्रेस
नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरले पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ।
Whatsapp
रास्वपाले भन्यो: उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता भएको छैन
राजनीति
Clock १० साउन २०८१ | १ मिनेट पाठ
रास्वपाले भन्यो: उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता भएको छैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएको छ।
Whatsapp
उपसभामुखको पत्र विवादबारे प्रधानमन्त्री ओलीको व्यंग्य
राजनीति
Clock ०६ साउन २०८१ | १ मिनेट पाठ
उपसभामुखको पत्र विवादबारे प्रधानमन्त्री ओलीको व्यंग्य
उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई भिसामा सहजीकरण गर्न अमेरिकी दूतावासलाई पठाएको विवादित पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीले साङ्केतिक रुपमा मुख खोलेका छन्।
Whatsapp
माओवादी धारणा: उपसभामुखको पत्रले नैतिक प्रश्न उठ्छ, संवैधानिक परिषद्बाट प्रेरित भए प्रतिवाद
राजनीति
Clock ०६ साउन २०८१ | १ मिनेट पाठ
माओवादी धारणा: उपसभामुखको पत्रले नैतिक प्रश्न उठ्छ, संवैधानिक परिषद्बाट प्रेरित...
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा राना मगरमाथि राजनीतिक र नैतिक प्रश्न उठेको स्वीकार गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस