बिमा कम्पनीहरूले अनावश्यक बिमा गराउने तर, बिमाको दाबी भुक्तानी दिन चाँही आनाकानी गर्दै आएकाले बिमाको दाबी भुक्तानीका लागि समयसीमा तोक्न प्राधिकरणसँग उनीहरुको माग छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्...