मृतक र घाइतेमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण भएको दाबी गरिएको छ। मानवअधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले भने यो संख्या अझ बढी रहेको बताएको छ।
युद्धविराम सम्झौता अनुसार, इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सैनिक फिर्ता लिने र हिजबुल्लाहले सम्झौता उल्लङ्घन गरेमा इजरायललाई आत्मरक्षाको अधिकार रहने छ।