#Jajarkot Earthquake
भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
शिक्षा
Clock १० जेष्ठ २०८२ | २ मिनेट पाठ
भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
'छोरीहरूलाई पढ्नका लागि प्रेरणा प्रदान गर्न यो कार्यक्रम महत्त्वपूर्ण छ,’ उनले भने, ‘छात्रवृत्ति पाएका छात्राहरूले पढाइमा पनि राम्रो गरेको पाइएको छ ।’
Whatsapp
भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै
समाज
Clock ०१ माघ २०८१ | ३ मिनेट पाठ
भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्म...
कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ।
Whatsapp
भूकम्पपछि पुनःनिर्माणका लागि पाँच लाख दिने निर्णयबाट सरकार पछि हट्न खोज्यो
राजनीति
Clock २९ पौष २०८१ | १ मिनेट पाठ
भूकम्पपछि पुनःनिर्माणका लागि पाँच लाख दिने निर्णयबाट सरकार पछि हट्न खोज्यो
पश्चिम नेपालमा गएको भूकम्प लगायतका कुरामा सरकार गम्भीर नदेखिएको आरोप उनको थियो। 
Whatsapp
विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी
समाज
Clock २३ साउन २०८१ | १ मिनेट पाठ
विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी
कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।
Whatsapp
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या
समाज
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ।
Whatsapp
जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
समाज
Clock ११ साउन २०८१ | १ मिनेट पाठ
जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस