#Jaya Trophy
जय ट्रफी फाइनल: खराब मौसम र बलर हाबी खेल रोमाञ्चक मोडमा
खेल
Clock ०३ माघ २०८१ | २ मिनेट पाठ
जय ट्रफी फाइनल: खराब मौसम र बलर हाबी खेल रोमाञ्चक मोडमा
पुलिसले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी ३३ रनमा चार विकेट गुमाइसकेको छ। ३३ रनमै चार विकेट लिँदा पुलिसका बलरमा जबरजस्त आत्मविश्वास देखिएको छ ।
Whatsapp
जय ट्रफी फाइनल: दोस्रो इनिङमा पनि लडखडायो पुलिस
खेल
Clock ०२ माघ २०८१ | २ मिनेट पाठ
जय ट्रफी फाइनल: दोस्रो इनिङमा पनि लडखडायो पुलिस
दोस्रो दिनको खेल सकिँदा पुलिसले ९ विकेट गुमाइसकेको छ भने, बोर्डमा १३२ रन मात्रै जोडेको छ। यस कारण उसले आर्मी क्लबभन्दा ९५ रन मात्रै अग्रता बनाएको छ ।
Whatsapp
जय ट्रफी फाइनलः आर्मी १७० रनमा अलआउट, ३७ रनको अग्रता
खेल
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
जय ट्रफी फाइनलः आर्मी १७० रनमा अलआउट, ३७ रनको अग्रता
बुधवार दोस्रो दिनको दोस्रो सत्रको खेल चलिरहँदा १७० रनमा समेटिए पनि पहिलो इनिङमा आर्मीलाई ३७ रनको अग्रता मिलेको छ ।
Whatsapp
जय ट्रफी फाइनल: दोस्रो दिन आर्मीको सशक्त प्रदर्शन
खेल
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
जय ट्रफी फाइनल: दोस्रो दिन आर्मीको सशक्त प्रदर्शन
दोस्रो दिनको खेलमा बिहानै देखि आर्मीका बलर साहब आलम एकाएक हाबी बने। उनले लगालग ७ विकेट निकाल्दा पुलिसले ४८ रन जोड्दा ९ विकेट गुमायो ।
Whatsapp
जय ट्रफी फाइनल: खराब मौसमका कारण पहिलो दिनको खेल रोकियो
खेल
Clock ०१ माघ २०८१ | १ मिनेट पाठ
जय ट्रफी फाइनल: खराब मौसमका कारण पहिलो दिनको खेल रोकियो
वीरगन्जमा मङ्गलवारबाट सुरु भएको जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेल ‘ब्याड वेदर’(खराब मौसम)का कारण रोकिएको छ । ढिलो गरी सुरु भएको खेलमा मौसम नसुध्रिएपछि १७ ओभर मात्रै खेल भएर पहिलो दिनको खेल सकिएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस