धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ...
नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रोपटक जिल्ला अदालत धनुषामा पेश गरिँदैछ।
प्रादेशिक अस्पतालमा मुटुरोग विशेषज्ञ र क्याथल्याबको सुविधा हुँदाहुँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अन्तै रेफर गरिएको विषय अहिले बहसको विषय बनेको छ।
नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पनि जिल्ला अदालत धनुषामा पेश गरिँदै छ।
संविधानले मुलुकमा प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्यतथ्य लेख्न र विवेक प्रयोग गर्न अहिलेसम्म डराउनुनपर्ने अवस्था रहेकोमा अहिले आएर सञ्चारमाध्यमलाई दबाबमा राख्न खोजिएको महसुस यस घटनाले गराएको छ।
इन्टरनेशनल प्रेस इन्टिच्युट (आईपीआई) नेपाल च्याप्टरले कान्तिपुर पब्लिकेशसनस्का अध्यक्ष कैलाश सिरोहियालाई उनकै कार्यकक्षबाट गरिएको गिरफ्तारीप्रति गहिरो चासो व्यक्त गरेको छ ।
महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको टिप्पणी गरेका छन्।