न्यून स्कोर बचाउन सुरुमा बलरले गरेको उत्कृष्ट प्रदर्शन अन्तिमसम्ममा जोगाउन नसक्दा कर्णालीले हारेर प्रतियोगिताबाट बाहिरिएको छ । सम्भवतः कर्णालीले यो हार लामो समयसम्म चुभिरहने छ ।
निर्धारित १३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रनमा रोकियो । जसमा कर्णाली याक्सका बलर नन्दन यादवले चार ओभरमा १९ रन खर्चदै विराटनगरका महत्वपूर्ण तीन विकेट लिए ।
नेपाल प्रिमियर लिग(एनपिएल)को १३ औँ खेलमा कर्णाली याक्सले ब्याटर देव खनाल र विलियम वसिस्तोको अर्धशतकको मद्दतले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । प्रतिश जिसीको कसिलो बलिङसामु कर्णाली सस्तैमा...
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । जनकपुरले सोमबार विदेशी स्टार खेलाडीले भरिएको कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो ।
प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ।
भेरीगंगा नगरपालिकाका विपिनप्रसाद शर्मा दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित भए।उनका दाजु अरुण स्कुल बिदा हुने बित्तिकै खाली मैदानमा क्रिकेट खेल्न जान्थे । दाजुकै साथ लागेर मैदान पुग्ने विपिनले पनि ब...