#Kaski
रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक
अर्थ
Clock १४ भदौ २०८१ | २ मिनेट पाठ
रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक
कास्कीको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ।
Whatsapp
कास्कीमा थपिए छ सय ४९ नयाँ उद्योग
अर्थ
Clock २१ साउन २०८१ | २ मिनेट पाठ
कास्कीमा थपिए छ सय ४९ नयाँ उद्योग
पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा हुन्।
Whatsapp
कास्कीलाई पूर्ण खोप सुनिश्चित घोषणा
स्वास्थ्य
Clock २२ असार २०८१ | २ मिनेट पाठ
कास्कीलाई पूर्ण खोप सुनिश्चित घोषणा
राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो।
Whatsapp
छुट्टाछुट्टै ठाउँमा बाढीपहिरोमा परी ४ जनाको मृत्यु, ३ बेपत्ता
समाज
Clock १३ असार २०८१ | २ मिनेट पाठ
छुट्टाछुट्टै ठाउँमा बाढीपहिरोमा परी ४ जनाको मृत्यु, ३ बेपत्ता
छुट्टाछुट्टै ठाउँमा गएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्।
Whatsapp
रुपामा ‘मौरी घार समृद्धिको आधार’ कार्यक्रम
समाज
Clock ११ असार २०८१ | २ मिनेट पाठ
रुपामा ‘मौरी घार समृद्धिको आधार’ कार्यक्रम
कास्कीको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ।
Whatsapp
पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
समाज
Clock ०९ असार २०८१ | ३ मिनेट पाठ
पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ।
Whatsapp
गुच्चाको गोली लागेपछि गाउँमा देखिन छाडे बाँदर
समाज
Clock १६ जेष्ठ २०८१ | २ मिनेट पाठ
गुच्चाको गोली लागेपछि गाउँमा देखिन छाडे बाँदर
कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस