३ करोड ७५ लाख रुपैयाँको लगानीमा सञ्चालन हुने कार्यक्रमको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबिच त्रिपक्षीय सम्झौता भएको हो।
प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी प्रदेश वन ऐन २०७७ को दफा ८१ ले दिएको अधिकारको प्रयोग गर्दै पुरानो घरको पुरानो काठको ओसारपसार ६ महिनाका लागि खुल्ला गरेको हो।
विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको ज...