कोसी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा प...
कोसी प्रदेश सभाको बैठक भदौ १४ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मंगलबार सूचना प्रकाशित गरी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४ औँ बैठक भदौ १४ गते दिनको १ बजे बस्ने जानकारी दिएको हो ।