#Lumbini
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
राजनीति
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दिनेश पन्थीले बताए।
Whatsapp
लुम्बिनीमा त्रिपिटक वाचन गरिने
समाज
Clock १३ फागुन २०८१ | १ मिनेट पाठ
लुम्बिनीमा त्रिपिटक वाचन गरिने
अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ।
Whatsapp
न्यूयोर्क टाइम्सको घुम्नैपर्ने गन्तव्य सूचीको शीर्ष १० मा पर्‍यो लुम्बिनी
समाज
Clock २८ पौष २०८१ | १ मिनेट पाठ
न्यूयोर्क टाइम्सको घुम्नैपर्ने गन्तव्य सूचीको शीर्ष १० मा पर्‍यो लुम्बिनी
विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले शीर्ष १०औँ गन्तव्यमा राखेको छ।
Whatsapp
कर्णाली र लुम्बिनी प्रदेशबीच सहकार्यको सहमति
राजनीति
Clock १२ पौष २०८१ | १ मिनेट पाठ
कर्णाली र लुम्बिनी प्रदेशबीच सहकार्यको सहमति
मुलुक संघीयतामा गएपछि पहिलो पटक दुई प्रदेशबीच सहकार्यका लागि सम्झौता भएको छ।
Whatsapp
लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘नीति संवाद’
अर्थ
Clock ०४ पौष २०८१ | ३ मिनेट पाठ
लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘नीति संवाद’
लुम्बिनीको पर्यटन प्रवर्द्धनका विषयमा बर्दियामा संघीय सरकार र प्रदेशका सातै प्रदेश सरकारका बीचमा बृहत् छलफल भएको छ।
Whatsapp
एनपीएल:पोखराविरुद्ध लुम्बिनी ब्याटिङ क्रिजमा
खेल
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:पोखराविरुद्ध लुम्बिनी ब्याटिङ क्रिजमा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।
Whatsapp
त्रेतायुगको सम्झनामा राम, लक्ष्मण र सीताको फूलबारीमा जम्काभेट
समाज
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
त्रेतायुगको सम्झनामा राम, लक्ष्मण र सीताको फूलबारीमा जम्काभेट
श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सम्पन्न भएको छ। महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार उक्त लीला सम्पन्न भएको हो।
Whatsapp
लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह: प्रधानमन्त्री ओलीसँगै दुई उपप्रधानमन्त्री पनि सहभागी हुने
शिक्षा
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह: प्रधानमन्त्री ओलीसँगै दुई उपप्रधानमन्...
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल पनि समारोहमा सहभागी हुदैछन्।
Whatsapp
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
समाज
Clock ०७ मंसिर २०८१ | १ मिनेट पाठ
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई दुई लाख रुपैयाँको व्यवस्था गरेको छ।
Whatsapp
पूर्वराजा शाह आज लुम्बिनी जाँदै, कार्यक्रम के छ ?
समाज
Clock ०७ मंसिर २०८१ | १ मिनेट पाठ
पूर्वराजा शाह आज लुम्बिनी जाँदै, कार्यक्रम के छ ?
शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस