#Madhav Kumar Nepal
कुरामा क्रान्तिकारी, व्यवहारमा यथास्थितिवादी हुनु हुँदैन : नेपाल
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
कुरामा क्रान्तिकारी, व्यवहारमा यथास्थितिवादी हुनु हुँदैन : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई ठीक ढङ्गले अगाडि बढाउने हो भने तमाम समस्याहरूको हल गर्न सकिने बताएका छन्।
Whatsapp
पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
राजनीति
Clock ११ असार २०८२ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छोड्ने आदेश गरेको छ।
Whatsapp
माधव नेपालको मुद्दामा बहस सकियो
राजनीति
Clock ११ असार २०८२ | १ मिनेट पाठ
माधव नेपालको मुद्दामा बहस सकियो
पूर्वप्रधानमन्त्री माधव नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ। बुधबार (आज) विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो।
Whatsapp
माधव नेपालको सांसद् पद निलम्बन भएको जानकारी संसद्लाई गराइयो
राजनीति
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
माधव नेपालको सांसद् पद निलम्बन भएको जानकारी संसद्लाई गराइयो
माधवकुमार नेपालको सांसद पद गएको सूचना संसद्लाई गराइएको छ।
Whatsapp
नआत्तिएका नेपाल, आत्तिएका वकिल!
समाज
Clock २३ जेष्ठ २०८२ | २ मिनेट पाठ
नआत्तिएका नेपाल, आत्तिएका वकिल!
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा मुद्दा दायर भएपछि पनि नेपालले यही कुरा दोहोर्‍याएका छन्, ‘न बिराउनु, नडराउनु।' तर उनका वरिष्ठ वकिल आत्तिएको देखिएका छन्।
Whatsapp
अख्तियारमा माधव नेपालको बयान: मबाट अनुचित काम नियतपूर्वक भएको छ भने सजाय भोग्न तयार छु
राजनीति
Clock २२ जेष्ठ २०८२ | ५ मिनेट पाठ
अख्तियारमा माधव नेपालको बयान: मबाट अनुचित काम नियतपूर्वक भएको छ भने सजाय भोग्न त...
पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका छन्।
Whatsapp
झलनाथ खनाललाई प्रश्न- तपाईंका अध्यक्षविरुद्ध सरकारले प्रतिशोध साँधेको हो ?
राजनीति
Clock २२ जेष्ठ २०८२ | १ मिनेट पाठ
झलनाथ खनाललाई प्रश्न- तपाईंका अध्यक्षविरुद्ध सरकारले प्रतिशोध साँधेको हो ?
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले बिहीबार (आज) पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा नेप...
Whatsapp
विद्यमान राजनीतिक प्रणालीको विकल्प खोज्न हुन्न : अध्यक्ष नेपाल
राजनीति
Clock १६ जेष्ठ २०८२ | १ मिनेट पाठ
विद्यमान राजनीतिक प्रणालीको विकल्प खोज्न हुन्न : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो समयदेखिको जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने बताएका छन्।
Whatsapp
पूर्वप्रधानमन्त्रीत्रय देउवा, नेपाल र खनालद्वारा मे दिवसको शुभकामना
राजनीति
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्रीत्रय देउवा, नेपाल र खनालद्वारा मे दिवसको शुभकामना
पूर्वप्रधानमन्त्रीत्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिएका छन्।
Whatsapp
'राजा फर्काउने कुरा दिवा सपना हो'
राजनीति
Clock २५ चैत्र २०८१ | १ मिनेट पाठ
'राजा फर्काउने कुरा दिवा सपना हो'
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र नफर्किने दाबी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस