जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम एकता महाधिवेशनमा जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर तीन दिमसम्म चल्ने महाधिवेशन उद्घाटन गरेका छन् ।
नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नमुरमुरिन सुझाव दिएको बताएका छन् । शनिबार नेकपा एसको कोसी प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्र...