फ्रान्स राजधानी पेरिसमा आयोजना हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन्।
१५ वर्षअघि जुडो खेल्न पहिलोपल्ट म्याटमा ओर्लंदा मनिता श्रेष्ठ प्रधानलाई उनका गुरु सूर्यनारायण श्रेष्ठले भनेका थिए, ‘मैले त ओलम्पिक खेल्न सकिनँ, तर तिमीले मेरो सपना पूरा गर्न खेल्नू।’
जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकार...