#Mawobadi Center
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
राजनीति
Clock १३ असोज २०८१ | १ मिनेट पाठ
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ। बैठक अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसिरहेको छ।
Whatsapp
संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
राजनीति
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले आइतबारको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ।
Whatsapp
'हिंसा' शब्दबारे माओवादीले संसद्‍मा प्रतिवाद गर्ने
राजनीति
Clock २८ भदौ २०८१ | १ मिनेट पाठ
'हिंसा' शब्दबारे माओवादीले संसद्‍मा प्रतिवाद गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जनयुद्धको पदनाम गर्ने प्रयास भइरहेको भन्दै संसद्‍मा प्रतिवाद गर्ने भएको छ।
Whatsapp
माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
राजनीति
Clock २३ भदौ २०८१ | १ मिनेट पाठ
माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आइतबार सुरु भएको छ।
Whatsapp
माओवादी केन्द्रको परामर्श बैठकः सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए सुझाव
राजनीति
Clock १३ भदौ २०८१ | १ मिनेट पाठ
माओवादी केन्द्रको परामर्श बैठकः सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए सुझाव
बुधबारदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन्।
Whatsapp
सकियो माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक
राजनीति
Clock १० भदौ २०८१ | १ मिनेट पाठ
सकियो माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक
नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज सकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस