‘राजदुवालीमा मेची राजमार्ग निकै जोखिमपूर्ण छ,’ उनी भन्छन्, ‘तर, राजमार्ग सारिहाल्ने अवस्था छैन। हामीले सार्न पनि सक्दैनौं, मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ। यसैलाई मर्मत पनि गर्दै गर्नुपर्छ, वैकल्पिक पन...
झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ।
अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द रहेको मेची राजमार्ग मर्मतको काम स्थगित गरिएको छ। राजदुवाली–गोलाखर्क खण्ड मर्मत गर्दा माथिबाट पहिरो आएर झनै जोखिम बढ्ने भएपछि काम रोकिएको हो।