#Melamchi drinking water
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
समाज
Clock ०६ असार २०८१ | ६ मिनेट पाठ
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।
Whatsapp
मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेयर तामाङ
समाज
Clock ०३ असार २०८१ | ३ मिनेट पाठ
मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेयर त...
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन्।
Whatsapp
सुन्दरीजलकै धारामा आउँदैन मेलम्ची खानेपानी
समाज
Clock ३० जेष्ठ २०८१ | ३ मिनेट पाठ
सुन्दरीजलकै धारामा आउँदैन मेलम्ची खानेपानी
मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्।
Whatsapp
मेलम्चीलाई धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी
समाज
Clock २४ जेष्ठ २०८१ | ३ मिनेट पाठ
मेलम्चीलाई धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी
वर्षायामको ९ दिन मेलम्ची खानेपानी विकास समितिलाई एकीकृत बागमती सभ्यता विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाले धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी दिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस