#Minedra Rijal
मिनेन्द्रको गुनासोः मलाई अन्यायपूर्ण रूपमा प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरियो
राजनीति
Clock ११ असार २०८२ | १ मिनेट पाठ
मिनेन्द्रको गुनासोः मलाई अन्यायपूर्ण रूपमा प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरियो
२०७४ को निर्वाचनमा रिजाल मोरङ–२ बाट प्रतितिनिधिसभामा कांग्रेसबाट निर्वाचित भएका थिए। पछिल्लो पटक ०७९ मा सोही क्षेत्रबाट उनी फेरि लड्ने चाहनामा थिए। तर, कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस