मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास लिएर सम्भावित मुठभेड रोकिन सक्ने बताएका...
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले नेपाली कांग्रेस र नेकपा एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन् भन्दै प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित भएका महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने शेर बहादुर देउवा र केपी शर्मा ओलीसँग भित्री रूपमा मिलेको दाबी गरेका छन्।
उनले लेखेका छन्, 'रवि दाइ आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदै...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले प्रेम आचार्यले सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई रास्वपाले कारबाही गर्नुको साटो पुरस्कृत गरिरहेको आरोप लगाएका...